तपाईको लक्ष्य-हाम्रो मार्गदर्शन

सरकारी सेवा प्रवेशको विश्वसनीय आधार

तपाई जुनसुकै ठाउँमा भएपनि, तपाईलाई आवश्यक मार्गदर्शन र अधिकारिक शैक्षिक सामाग्री उपलब्ध गराएर परीक्षामा सफलता दिलाउन प्रतिबद्ध छौँ। 
आजै तयारी सुरु गरेर सरकारी जागिरको सपना पुरा गर्नुहोस्!

५०+ शिक्षकहरू
र प्राक्टिस सेट

५०+ शिक्षकहरू

५००+
सफल विद्यार्थीहरू

हाम्रा विशेषताहरू

“तपाईँलाई लोकसेवा परीक्षामा उत्तीर्ण गराउने हाम्रो प्रतिबद्धता हो। आधुनिक विधि र अनुभवी टिमसहित हामी सफलताको बाटो सजिलो बनाउँछौँ ।”

अनुभवी शिक्षक टोली

अप्डेटेड अध्ययन सामग्री

करियर मार्गदर्शन

अनलाइन र अफलाइन कक्षा

अभ्यास र मोक टेस्ट

तयारी कक्षाहरू

सरकारी सेवा प्रवेश तयारीका लागि आधारभूतदेखि उच्च स्तरसम्मका सबै कोर्षहरू उपलब्ध

सफलताका कथाहरु

हाम्रो संस्थाले दिएको सुविधा, तालिम र सहयोगबारे विद्यार्थीहरुको शब्द नै हाम्रो लागि सबैभन्दा ठूलो सम्मान हो । हेर्नुहोस्, उनीहरुको प्रेरणादायी अनुभव ।

Scroll to Top