“यस पाठ्यक्रममा सहायक स्तर पाँचौँ पदका लागि आवश्यक कम्प्युटर ज्ञान, MS Office, Internet, Networking, Security र IT Fundamentals का भिडियो, नोट्स, अभ्यास क्विज र मॉक टेस्ट समावेश गरिएको छ।”
What Will You Learn?
कम्प्युटरको आधारभूत संरचना र कार्य प्रणाली बुझ्ने
MS Word, Excel, PowerPoint र अन्य Office Tool प्रयोग गर्ने
इन्टरनेट, नेटवर्किङ, डाटा सुरक्षा र साइबर सुरक्षा सम्बन्धी ज्ञान