“यस कोर्समा लोक सेवा आयोग अन्तर्गत चौथो तह (प्राविधिक/गैर-प्राविधिक) पदका लागि आवश्यक विषयवस्तु, अभ्यास सामग्री, MCQ क्विज र मॉक टेस्ट समावेश गरिएको छ।”